आदित्य मोक्तानको 'रोएर आँखाको आँसु ' सार्वजनिक -SSSS

 एस त्रीपल एस परिवारमा आबद्ध  रहनु भएका आदित्य बुद्ध मोक्तान को आवाजमा  सांगीतिक कोसेली 'रोएर आँखा को आँसु' बोलको गीत सार्बजनिक भएको छ ।  आदित्य बुद्ध मोक्तानको आफ्नै शब्द  रचनामा रहेको यस गीतमा मनोज साङ्सोन राईको संगीत संयोजन र आदित्य मोक्तानको आफ्नै आवाज रहेको छ !


यस गीतलाई राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गर्नु भएको छ भने आर सि थामी ,एम एल थीङ तामाङ , के एस अबी लिम्बू ,प्रयास थापामगर, रबिना लोप्चनले सहकार्य गर्नुभएको यस गीतलाई   जस्केलो क्रीयसनले तयार पारेको म्युुुुजिक भिडियो   एस त्रीपल एस अफिसियल युबट्युब च्यानल मार्फत  हेर्न र सुन्न सकिन्छ ।

Comments

Popular posts from this blog

आफ्नै अभिनयमा सुनिता लेप्चाको आवाजमा "जोडी ढुकुर" सार्बजनिक - जादुमय स्वर

आदित्य 'बुद्ध' मोक्तानले ल्याए 'कान्छी'__दिप्सन लिम्बु र कल्पना राइको आवाजमा सार्बजनिक

मायालुलाई प्रकृतिसँग बयान गर्दै बिश्वास लोप्चन -हिमाल संगै सार्बजनिक