Posts

आफ्नै अभिनयमा सुनिता लेप्चाको आवाजमा "जोडी ढुकुर" सार्बजनिक - जादुमय स्वर

Image
"सरगम संगीतालय "मा आबद्ध   रहनु भएका सुनिता लेप्चाको आवाजमा ' 'जोडी ढुकुर''   बोलको  कभर गीत सार्वजनिक भएको  छ ।   यस गीत सुरेन्द्र राना को  शब्द ,राम थापाको संगीत र रामकृष्ण  ढकालको  ओर्जि नल  आवाजमा सुन्न सकिन्छ / यो गीत घामछायाँ  फिल्ममा समाबेश भएको  पाउन सकिन्छ  भने  हालै कभर मार्फत सुनिता लेप्चाको आवाजमा सुन्न सक्नुहुनेछ !   Dev Lawar को Arrange , Deepak  Raymajhi को कथा /सम्पादन तथा  छायांकनमा , Sona Limbu, Madan Sunuwr,Mani Bardewa, Saugat Sngaurla , Joti Lamichhane,Smriti Yonghang,Ramchndra Nepal, Asmita Chhetri, Aarohi Rayamajhi लगायतको अभिनय  यस भिडियोमा देख्न सकिन्छ भने Sunita Lepacha र Biyal  Rai लाई मुख्य भुमिका देख्न पाइन्छ|                                                                      ...

दार्जिलिङ लान्छु भने पछि -पुर्बेली भाकामा - सुस्मिता राई र आदित्य मोक्तानको "हितैको मायालाई " - SSSS

Image
  एस त्रीपल एस परिवारमा आबद्ध  रहनु भएका आदित्य बुद्ध मोक्तान को आवाजमा  दोस्रो पुर्बेली सांगीतिक कोसेली ' हितैको मायालाई ' बोलको गीत सार्बजनिक भएको छ ।  आदित्य बुद्ध मोक्तानको आफ्नै शब्द  रचनामा रहेको यस गीतमा मनोज साङ्सोन राईले संगीत संयोजन गर्नु भएको छ भने  सुस्मिता राई र आदित्य मोक्तानको आवाज रहेको छ !  यस गीतलाई राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गर्नु भएको छ भने आर सि थामी ले ब्यवस्थापन गर्नु भएको यस गीतलाई   जस्केलो क्रीयसनले तयार पारेको म्युुुुजिक भिडियो   S Triple S Official एस त्रीपल एस अफिसियल युबट्युब च्यानल मार्फत  हेर्न र सुन्न सक्नु हुनेछ !!     

आदित्य मोक्तानको 'रोएर आँखाको आँसु ' सार्वजनिक -SSSS

Image
  एस त्रीपल एस परिवारमा आबद्ध  रहनु भएका आदित्य बुद्ध मोक्तान को आवाजमा  सांगीतिक कोसेली 'रोएर आँखा को आँसु' बोलको गीत सार्बजनिक भएको छ ।  आदित्य बुद्ध मोक्तानको आफ्नै शब्द  रचनामा रहेको यस गीतमा मनोज साङ्सोन राईको संगीत संयोजन र आदित्य मोक्तानको आफ्नै आवाज रहेको छ ! यस गीतलाई राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गर्नु भएको छ भने आर सि थामी ,एम एल थीङ तामाङ , के एस अबी लिम्बू ,प्रयास थापामगर, रबिना लोप्चनले सहकार्य गर्नुभएको यस गीतलाई   जस्केलो क्रीयसनले तयार पारेको म्युुुुजिक भिडियो   एस त्रीपल एस अफिसियल युबट्युब च्यानल मार्फत  हेर्न र सुन्न सकिन्छ ।

मायालुलाई प्रकृतिसँग बयान गर्दै बिश्वास लोप्चन -हिमाल संगै सार्बजनिक

Image
नयाँ प्रतिभालाई अगाडि बढाउने उदेश्य  लिंँदै एस त्रीपल एस परिवारमा आबद्ध बिश्वास लोप्चनको आवाजमा  सांगीतिक कोसेली 'हिमाल सँगै ' बोलको गीत सार्बजनिक भएको छ । यश कुमार राईको शब्द  रचनामा रहेको गीतमा मनोज साङ्सोन राईको संगीत संयोजन,बिश्वास लोप्चन को आवाज रहेको छ ! यस गीतलाई राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गर्नु भएकोछ ।आर सि थामी ,एम एल थीङ तामाङ , के एस अबी लिम्बू , आदित्य मोक्तान ,प्रयास थापामगर, रबिना लोप्चन,हरि लेप्चा  र प्रकाश सुनम ले सहकार्य गर्नुभएको यस गीतलाई  एस त्रीपल एस ले तयार पारेको म्युुुुजिक भिडियो   एस त्रीपल एस अफिसियल युबट्युब च्यानल मार्फत  हेर्न र सुन्न सकिन्छ ।

आदित्य 'बुद्ध' मोक्तानले ल्याए 'कान्छी'__दिप्सन लिम्बु र कल्पना राइको आवाजमा सार्बजनिक

Image
 एस त्रीपल एस परिवारमा आबद्ध आदित्य बुद्ध मोक्तानको पहिलो सांगीतिक कोसेली 'मेरो कान्छी' बोलको गीत सार्बजनिक भएको छ ।    आदित्य बुद्ध मोक्तानको रचनामा रहेको गीतमा मनोज साङ्सोन राईको संगीत संयोजन,दिप्सन लिम्बू र कल्पना राईको आवाज रहेको छ ! यस गीतलाई राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गर्नु भएकोछ ।आर सि थामी र रबिना लोप्चनले सहकार्य गर्नुभएको यस गीतलाई  जस्केलो क्रियसनले तयार पारेको म्युुुुजिक भिडियो   एस त्रीपल एस अफिसियल युबट्युब च्यानल मार्फत  हेर्न र सुन्न सकिन्छ ।  https://youtu.be/IZ3xRfpHziQ