आफ्नै अभिनयमा सुनिता लेप्चाको आवाजमा "जोडी ढुकुर" सार्बजनिक - जादुमय स्वर
"सरगम संगीतालय "मा आबद्ध रहनु भएका सुनिता लेप्चाको आवाजमा ''जोडी ढुकुर'' बोलको कभर गीत सार्वजनिक भएको छ । यस गीत सुरेन्द्र राना को शब्द ,राम थापाको संगीत र रामकृष्ण ढकालको ओर्जिनल आवाजमा सुन्न सकिन्छ / यो गीत घामछायाँ फिल्ममा समाबेश भएको पाउन सकिन्छ भने हालै कभर मार्फत सुनिता लेप्चाको आवाजमा सुन्न सक्नुहुनेछ !
Dev Lawar को Arrange , Deepak Raymajhi को कथा /सम्पादन तथा छायांकनमा , Sona Limbu, Madan Sunuwr,Mani Bardewa, Saugat Sngaurla , Joti Lamichhane,Smriti Yonghang,Ramchndra Nepal, Asmita Chhetri, Aarohi Rayamajhi लगायतको अभिनय यस भिडियोमा देख्न सकिन्छ भने Sunita Lepacha र Biyal Rai लाई मुख्य भुमिका देख्न पाइन्छ| Chromatic AV Studio मार्फत रेकर्डिङ गरिएको एस यस गीतलाई Subash Limbu Meyanbo ले तयार पार्नु भएको म्युुुुजिक भिडियो सरगम संगीतालय युबट्युब च्यानल मार्फत हेर्न र सुन्न सक्नु हुनेछ !! सुनिता लेप्चा एस त्रीपल एस परिवारमा समेत आबद्ध हुनुहुन्छ ! ****** यो पनि हेर्नुहोस !!*******
Comments
Post a Comment