आदित्य 'बुद्ध' मोक्तानले ल्याए 'कान्छी'__दिप्सन लिम्बु र कल्पना राइको आवाजमा सार्बजनिक

 एस त्रीपल एस परिवारमा आबद्ध आदित्य बुद्ध मोक्तानको पहिलो सांगीतिक कोसेली 'मेरो कान्छी' बोलको गीत सार्बजनिक भएको छ । 


  आदित्य बुद्ध मोक्तानको रचनामा रहेको गीतमा मनोज साङ्सोन राईको संगीत संयोजन,दिप्सन लिम्बू र कल्पना राईको आवाज रहेको छ ! यस गीतलाई राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गर्नु भएकोछ ।आर सि थामी र रबिना लोप्चनले सहकार्य गर्नुभएको यस गीतलाई 
जस्केलो क्रियसनले तयार पारेको म्युुुुजिक भिडियो 
 एस त्रीपल एस अफिसियल युबट्युब च्यानल मार्फत  हेर्न र सुन्न सकिन्छ । 


https://youtu.be/IZ3xRfpHziQ

Comments

Popular posts from this blog

आफ्नै अभिनयमा सुनिता लेप्चाको आवाजमा "जोडी ढुकुर" सार्बजनिक - जादुमय स्वर

मायालुलाई प्रकृतिसँग बयान गर्दै बिश्वास लोप्चन -हिमाल संगै सार्बजनिक