आफ्नै अभिनयमा सुनिता लेप्चाको आवाजमा "जोडी ढुकुर" सार्बजनिक - जादुमय स्वर
"सरगम संगीतालय "मा आबद्ध रहनु भएका सुनिता लेप्चाको आवाजमा ' 'जोडी ढुकुर'' बोलको कभर गीत सार्वजनिक भएको छ । यस गीत सुरेन्द्र राना को शब्द ,राम थापाको संगीत र रामकृष्ण ढकालको ओर्जि नल आवाजमा सुन्न सकिन्छ / यो गीत घामछायाँ फिल्ममा समाबेश भएको पाउन सकिन्छ भने हालै कभर मार्फत सुनिता लेप्चाको आवाजमा सुन्न सक्नुहुनेछ ! Dev Lawar को Arrange , Deepak Raymajhi को कथा /सम्पादन तथा छायांकनमा , Sona Limbu, Madan Sunuwr,Mani Bardewa, Saugat Sngaurla , Joti Lamichhane,Smriti Yonghang,Ramchndra Nepal, Asmita Chhetri, Aarohi Rayamajhi लगायतको अभिनय यस भिडियोमा देख्न सकिन्छ भने Sunita Lepacha र Biyal Rai लाई मुख्य भुमिका देख्न पाइन्छ| ...