आदित्य 'बुद्ध' मोक्तानले ल्याए 'कान्छी'__दिप्सन लिम्बु र कल्पना राइको आवाजमा सार्बजनिक
एस त्रीपल एस परिवारमा आबद्ध आदित्य बुद्ध मोक्तानको पहिलो सांगीतिक कोसेली 'मेरो कान्छी' बोलको गीत सार्बजनिक भएको छ । आदित्य बुद्ध मोक्तानको रचनामा रहेको गीतमा मनोज साङ्सोन राईको संगीत संयोजन,दिप्सन लिम्बू र कल्पना राईको आवाज रहेको छ ! यस गीतलाई राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गर्नु भएकोछ ।आर सि थामी र रबिना लोप्चनले सहकार्य गर्नुभएको यस गीतलाई जस्केलो क्रियसनले तयार पारेको म्युुुुजिक भिडियो एस त्रीपल एस अफिसियल युबट्युब च्यानल मार्फत हेर्न र सुन्न सकिन्छ । https://youtu.be/IZ3xRfpHziQ