Posts

Showing posts from November, 2020

मायालुलाई प्रकृतिसँग बयान गर्दै बिश्वास लोप्चन -हिमाल संगै सार्बजनिक

Image
नयाँ प्रतिभालाई अगाडि बढाउने उदेश्य  लिंँदै एस त्रीपल एस परिवारमा आबद्ध बिश्वास लोप्चनको आवाजमा  सांगीतिक कोसेली 'हिमाल सँगै ' बोलको गीत सार्बजनिक भएको छ । यश कुमार राईको शब्द  रचनामा रहेको गीतमा मनोज साङ्सोन राईको संगीत संयोजन,बिश्वास लोप्चन को आवाज रहेको छ ! यस गीतलाई राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गर्नु भएकोछ ।आर सि थामी ,एम एल थीङ तामाङ , के एस अबी लिम्बू , आदित्य मोक्तान ,प्रयास थापामगर, रबिना लोप्चन,हरि लेप्चा  र प्रकाश सुनम ले सहकार्य गर्नुभएको यस गीतलाई  एस त्रीपल एस ले तयार पारेको म्युुुुजिक भिडियो   एस त्रीपल एस अफिसियल युबट्युब च्यानल मार्फत  हेर्न र सुन्न सकिन्छ ।